जेठ ३१ गते नै बाँकी तहको निर्वाचन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सरकारको नेतृत्वमा जेठ ३१ गते नै बाँकी स्थानीय तहको निर्वाचन हुने दाबी गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा जेठ ३१ गते नै निर्वाचन हुने दाबी गरेको हो । कांग्रेसले निर्वाचन आयोग र सरकारका बीचमा निरन्तर परामर्श भइइरहेको भन्दै चुनाव … Continue reading जेठ ३१ गते नै बाँकी तहको निर्वाचन : कांग्रेस